राजनीतिक जीवनको एउटा सकस पार गरियो : झाँक्री « Khabarhub

राजनीतिक जीवनको एउटा सकस पार गरियो : झाँक्री


१० भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एकीकृत समाजवादीले मान्यता पाएपछि नेतृ रामकुमारी झाँक्रीले जीवनको एउटा कठिन घडी पार गरेको प्रतिक्रिया दिएकी छन् ।

एमाले विभाजन गरी माधव नेपालको नेतृत्वतमा गठित नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएपछि झाँक्रीको यस्तो प्रतिक्रिया आएको हो ।

बुधबार प्रमाणपत्र पाउनासाथ नेता रामकुमारी झाँक्रीले फेसबुकमा दल दर्ताको प्रमाणपत्र पोष्ट गर्दै लेखेकी छन्, ‘मेरो राजनितीक जीवनको एउटा सकस पार गरेको क्षण।’

एमाले अध्यक्ष केपी शर्मा ओलीसँग अन्तरविरोध बढेपछि नेता माधव कुमार नेपाल नेतृत्वमा गठित नेकपा एकीकृत समाजवादीले बुधबार मान्यता पाएको थियो ।

प्रकाशित मिति : १० भाद्र २०७८, बिहीबार  ७ : ४० बजे

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको