पत्नीको जन्मदिनमा छमछमी नाचे ओली (भिडियोसहित) « Khabarhub

पत्नीको जन्मदिनमा छमछमी नाचे ओली (भिडियोसहित)


१० भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पत्नी राधिका शाक्यको जन्मदिनमा छमछमी नाचेका छन् ।

ओली नाचेको ३० सेकेण्डको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । ‘मत भाग्यमानी कति भाग्यमानी’ गीतमा कम्मर मर्काएर ओली नाचेका हुन् ।

ओली निवास बालकोटमा पार्टीका केही नेता कार्यकर्तासहित मनाइएको शाक्यको जन्मदिनमा  व्यवसायी दुर्गा प्रसाइँ समेत सहभागी भएका थिए । सो भिडियोमा ओलीले प्रसाइँलाई पनि हात समाएर नाचेको देखिन्छ ।

हेर्नुहोस् पत्रकार शिव दाहालले ट्वीटरमा हालेको यो भिडियो

 

 

प्रकाशित मिति : १० भाद्र २०७८, बिहीबार  १० : ४१ बजे

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको