लागुऔषध मामलामा कलाकारमाथि सोधपुछको तयारी « Khabarhub

लागुऔषध मामलामा कलाकारमाथि सोधपुछको तयारी


१० भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एबीपी लाइभ)– प्रवर्तन निर्देशालय(इडी)ले चार वर्ष पुरानो लागुऔषध मामलालाई ब्युताउँदै अभिनेत्री रकुल प्रीत सिंह, अभिनेता राणा दग्गुबाती र रवि तेजासहित टलिउडका १२ अभिनेता र निर्देशकलाई सोधपुछको लागि बोलाएको छ ।

इडीका एक अधिकारीले वित्तीय जांच एजेन्सीले रकुल प्रीत, दग्गुबाती, तेजा, पुरी जगन्नाथ, चार्ममे कौर र मुमैथ खानसहित अन्यलाई अलग अलग किसिमले सोधपुछका लागि बोलाएको पुष्टि गरे ।

एजेन्सीले जग्गनाथलाई ३१ अगष्टमा उपस्थित हुन भनेको छ । त्यस्तै रकुललाई सेप्टेम्बर ६, दग्गुबाती र तेजालाई क्रमशः ८ र ९ सेप्टेम्बरमा आफू समक्ष उपस्थित हुन भनेको छ ।

एजेन्सीले सन् २०१७ मा तेलंगानामा भएको एक उच्चस्तरको लागुऔषध मामलामा दर्ता भएको एक उजुरीमाथि अनुसन्धानको जिम्मा लिएको थियो ।

प्रकाशित मिति : १० भाद्र २०७८, बिहीबार  १२ : १५ बजे

दाउन्ने बस दुर्घटनामा मृत्यु भएका छ जनाकै सनाखत

नवलपुर- पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा आज बिहान भएको यात्रुवाहक बस

बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका-४ को झिवाखोलास्थित लिटिल रोज इङ्लिस बोर्डिङ

मानवीय सङ्कटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसङ्घको १६ करोड डलर सहयोग

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घले गम्भीर मानवीय संकट सामना गरिरहेका १२ देश

कालीगण्डकी कोरिडोर : बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव

म्याग्दी– गत साताको वर्षापछिको बाढीपहिरोका कारण अवरुद्ध बनेको चीन र

साउदी अरबमा ब्यालिस्टिक क्षेप्यास्त्रको भग्नावशेष खस्दा एक जना घाइते

एजेन्सी– साउदी अरबको दक्षिणी क्षेत्रमा रहेको असीर क्षेत्रमा रोकिएको ब्यालिस्टिक