कांग्रेस केन्द्रीय कार्यालयमा रिले अनशन « Khabarhub

कांग्रेस केन्द्रीय कार्यालयमा रिले अनशन


१० भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले  केन्द्रीय कार्यालय सानेपामा पार्टीको क्रियाशील सदस्यता तत्कालन सार्वजनिक गर्न माग राख्दै रिले अनशन सुरु गरेका छन् । सभापति शेरबहादुर देउवा इतर समूहका जिल्ला सभापतिहरुले रिले अनशन गरेका हुन् ।

विहीबार तीनवटा जिल्लाका सभापति र दुईजना युवा नेताहरु अनशनमा बसेका छन् ।

विहीबार तनहुँ सभापति बैकुण्ठ न्यौपाने, सुर्खेत सभापति कमलराज रेग्मी र डोल्पाका सभापति अंगत बुढा रिले अनशनमा बसेका छन् । यस्तै

युवा नेताहरु मनोजमणि आचार्य र प्रमोदहरि गुरागाईँ अनशनमा बसेका छन् ।

जिल्ला सपभातिहरुको आन्दोलनमा वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका नेताहरुले समर्थन जनाएका छन् ।

प्रकाशित मिति : १० भाद्र २०७८, बिहीबार  २ : १० बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना