बेलायतबाट आयो १ लाख ३० हजार डोज खोप « Khabarhub

बेलायतबाट आयो १ लाख ३० हजार डोज खोप


१० भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बेलायतबाट कोरोनाविरुद्धको १ लाख ३० हजार डोज खोप विहीबार काठमाडौँ आइपुगेको छ । काठमाडौंस्थित बेलायती राजदूत निकोला पोलिटले स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ दिपेन्द्ररमण सिंहलाई सो खोप हस्तान्तरण गरेकी छन् ।

कोभ्याक्स कार्यक्रम अन्तर्गत बेलायतले नेपाललाई सो खोप अनुदानमा दिएको हो । बेलायतले एस्ट्राजेनेकाको सो खोप उपलब्ध गराएको हो । बेलायती राजदूत पोलिटले सो खोपबाट अग्रगमनमा खटिनेहरु लाभ्वान्वित हुने विश्वास व्यक्त गरेकी छन् । खोप सहयोगका लागि नेपाल सरकारले बेलायतलाई धन्यावाद दिएको छ ।

 

प्रकाशित मिति : १० भाद्र २०७८, बिहीबार  ७ : २६ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै