सोमबार सार्वजनिक बिदा « Khabarhub

सोमबार सार्वजनिक बिदा


१० भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले आगामी सोमबार परेको श्रीकृष्ण जन्माष्टमीमा सार्वजनिक बिदा दिने भएको छ ।

गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै सोमबार सार्वजनिक बिदा दिने जानकारी दिएको हो ।

गत विहीबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ १४ गते सोमबार कृष्ण जन्माष्टमीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

यस्तो छ विज्ञप्ति

प्रकाशित मिति : १० भाद्र २०७८, बिहीबार  ७ : ३४ बजे

प्रधानमन्त्री बालेन भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा

भक्तपुर । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) मंगलबार भक्तपुरको कमलविनायकस्थित नवदुर्गा

अर्जेन्टिनाविरुद्ध इजिप्टको अग्रता, पेनाल्टीमा फेरि चुके मेसी

काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत अहिले

ट्राफिक जरिबाना नतिर्ने दुई लाख ६१ हजार चालकले सवारीसाधन खरिदबिक्री गर्न नपाउने

काठमाडौं । ट्राफिक कारबाहीमा परेर जरिबाना नतिर्ने सवारी चालकले यातायात

नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर र बालकृष्ण खाण पनि दोषी ठहर

काठमाडौँ । भुटानी शरणर्थी प्रकरणमा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर

नक्कली भुटानी शरणार्थी प्रकरणमा यी ७ जनाले पाए सफाइ

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री