काठमाडौँ– पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै २१ देखि ३० उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ देखि ३० वर्ष उमेर समूहका सबैभन्दा धेरै १६२ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तो छ उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण ः
०–१० वर्ष – २२
११–२० वर्ष – ६४
२१–३० वर्ष – १६२
३१–४० वर्ष – १६१
४१–५० वर्ष – १२६
५१–६० वर्ष – ८८
६१–७० वर्ष –५७
७१–८० वर्ष – ३२
८० वर्षभन्दा माथि – १८
प्रतिक्रिया