चुट्किला- लामखुट्टे भन्दा मान्छे साना ! « Khabarhub

चुट्किला- लामखुट्टे भन्दा मान्छे साना !


१४ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दुईवटा लामखुट्टेहरु कुरा गर्दै

पहिलो— ओई भन त मान्छे हामीहरुभन्दा कति गुणा साना हुन्छन् ?

दोस्रो—      कहाँ साना हुनु नि ! लाखौँ गुणा ठूला हुन्छन् नि ।

पहिलो— हैन मान्छेहरु हामीभन्दा दस गुणा साना हुन्छन् ।

दोस्रो — कसरी ?

पहिलो— ए मुर्ख ! तिनीहरु हामीभन्दा साना नभए हामी छिर्न नसक्ने झुलभित्र तिनीहरु कसरी छिर्छन् त ?……

साभार : ‘हँसाउने चुट्किला’ पुस्तकबाट

प्रकाशित मिति : १४ चैत्र २०७७, शनिबार  ९ : २० बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको