चुट्किला- लामखुट्टे भन्दा मान्छे साना ! « Khabarhub

चुट्किला- लामखुट्टे भन्दा मान्छे साना !


१४ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दुईवटा लामखुट्टेहरु कुरा गर्दै

पहिलो— ओई भन त मान्छे हामीहरुभन्दा कति गुणा साना हुन्छन् ?

दोस्रो—      कहाँ साना हुनु नि ! लाखौँ गुणा ठूला हुन्छन् नि ।

पहिलो— हैन मान्छेहरु हामीभन्दा दस गुणा साना हुन्छन् ।

दोस्रो — कसरी ?

पहिलो— ए मुर्ख ! तिनीहरु हामीभन्दा साना नभए हामी छिर्न नसक्ने झुलभित्र तिनीहरु कसरी छिर्छन् त ?……

साभार : हँसाउने चुट्किलापुस्तकबाट

प्रकाशित मिति : १४ चैत्र २०७७, शनिबार  ९ : २० बजे

बाढीपीडितलाई मोड्युलर आवासको तयारी, ६० प्रतिशतले रोजे भाडामा बस्ने विकल्प

काठमाडौं । रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास

कांग्रेस १५औँ महाधिवेशन : ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन

६३ जिल्लामा कांग्रेस वडा अधिवेशन सम्पन्न

काठमाडौं । नेपाली कांग्रेको वडा अधिवेशन ६३ जिल्लामा सम्पन्न भएको

बाढीले बगाएका लकरका धनी खोज्दै प्रहरी

नुवाकोट । भोटेकोशी र त्रिशूलीको बाढीले बगाएर ल्याएका नुवाकोट र

भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा ५२ अर्ब  बढीको क्षति

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको