‘आकस्मिक’ अवतरण भएको बुद्ध एयरको जहाजमा कति थिए यात्रु ? « Khabarhub

‘आकस्मिक’ अवतरण भएको बुद्ध एयरको जहाजमा कति थिए यात्रु ?


११ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विराटनगरमा अवतरण गर्न समस्या भएपछि काठमाडौँ फर्काइएको बुद्ध एयरको विमान २ घण्टापछि  सुरक्षित अतवरण भएको छ ।

ल्याण्डिङ गियरमा समस्या भएपछि अवतरण हुन नसक्दा काठमाडौँ नै फर्काइएको उक्त जहाज सम्भावित दुर्घटनाबाट जोगिएको छ ।

सम्भावित दुर्घटना टार्न  त्रिभुवन विमानस्थलमा दमकल, एम्बुलेन्स तथा उद्धारकर्ता तमतयार राखिएको पनि यात्रु र तिनका आफन्त चिन्तित थिए ।

विमानलाई क्याप्टेन क्याप्टेन एजी शेर्पाले १० बजेर २१ मिनेटमा सुरक्षित अवतरण गराएपछि  ७३ यात्रुले नयाँ जीवन पाएका छन् । विमानमा चालकदलका ४ सदस्य पनि सवार थिए ।

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  ११ : ४० बजे

राष्ट्रसंघमा जलवायु न्यायसहितका मुद्दा बलियोसँग उठायौँ : मन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको सहभागिताले देशको

पूर्वाधार विकासमा बैंक लगानी र सहकार्य विस्तारमा भ्रमण फलदायी

काठमाडौं– एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री

जेराल्डटनमा गोली चल्दा एक जना घाइते, पाँच पक्राउ

सिड्नी- पश्चिमी अस्ट्रेलियाको जेराल्डटनमा एक व्यक्तिमाथि गोली प्रहार भएपछि प्रहरीले पाँच

बजाज चेतकको ‘चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक

काठमाडौं– नेपालका लागि बजाज दुईपाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक हंसराज

पोस्टरमै उल्टो गेटअपले कौतुहल जगाएको ‘परिवार’ को टिजरमा के छ ?

काठमाडौं– एउटा बिहान उठ्दा श्रीमान् र श्रीमतीले आफूलाई आफ्नै शरीरमा