मुक्तिनाथ विकास बैंकको कार्ड हुनेलाई आगन्तुक रिसोर्टमा छुट « Khabarhub

मुक्तिनाथ विकास बैंकको कार्ड हुनेलाई आगन्तुक रिसोर्टमा छुट


११ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मुक्तिनाथ विकास बैंकले भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्गका ग्राहकलाई थप छुट दिने आगन्तुक रिसोर्ट प्रालिसँग सम्झौता गरेको छ।

सम्झौतासँगै बैंकका ग्राहकले रिसोर्टका विभिन्न सेवामा विशेष छुट पाउने छन्। रिर्सोटमा बसाई र खाना तथा परिकारहरुमा ग्राहकले छुट पाउने छन्।

बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न मुक्तिनाथको कार्ड भएकाले देशभरै भिजा नेटवर्क भएको एटीएमबाट निशुल्क पैसा झिक्न पाउने ब्यवस्थासमेत मिलाएको छ।

मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाताखोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  १ : ३१ बजे

राष्ट्रसंघमा जलवायु न्यायसहितका मुद्दा बलियोसँग उठायौँ : मन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको सहभागिताले देशको

पूर्वाधार विकासमा बैंक लगानी र सहकार्य विस्तारमा भ्रमण फलदायी

काठमाडौं– एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री

जेराल्डटनमा गोली चल्दा एक जना घाइते, पाँच पक्राउ

सिड्नी- पश्चिमी अस्ट्रेलियाको जेराल्डटनमा एक व्यक्तिमाथि गोली प्रहार भएपछि प्रहरीले पाँच

बजाज चेतकको ‘चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक

काठमाडौं– नेपालका लागि बजाज दुईपाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक हंसराज

पोस्टरमै उल्टो गेटअपले कौतुहल जगाएको ‘परिवार’ को टिजरमा के छ ?

काठमाडौं– एउटा बिहान उठ्दा श्रीमान् र श्रीमतीले आफूलाई आफ्नै शरीरमा