‘ए’ डिभिजन लिगमा दुई खेल हुँदै, को-को भिड्दैछन् ? « Khabarhub

‘ए’ डिभिजन लिगमा दुई खेल हुँदै, को-को भिड्दैछन् ?


११ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा च्यासल युथ क्लब र एपीएफ क्लब भिड्ने भएका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो १ बजे हुने आजको पहिलो खेलमा यी दुई टोली भिड्न लागेका हुन् ।

जारी प्रतियोगितामा च्यासल तालिकाको पुछारमा रहेको छ भने एपीएफ ११ औं स्थानमा रहेको छ ।

आजको दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र हिमालयन शेर्पा क्लबबीच पौने ५ बजे प्रतिस्पर्धा हुनेछ ।

आठ पटकको विजेता मनाङ ३ अंक जोडेर छैटौं स्थानमा रहेको छ भने हिमालयन १ अंक जोडेर सातौं स्थानमा छ ।

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  ८ : ४८ बजे

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री वोङबीच भेटवार्ता

न्यूयोर्क – परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वोङबीच

पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द

चितवन : पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्ड अर्को सूचना जारी

विपद्पछिको पुनर्निर्माणमा अस्ट्रेलिया नेपालको साथमा छ : अस्ट्रेलियाली प्रधानमन्त्री

न्यूयोर्क – अस्ट्रेलियाका प्रधानमन्त्रीले विनाशकारी बाढी र पहिरोबाट सिर्जित संकटसँग

पहिरोले बिपी राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक – अविरल वर्षाका कारण पहिरो जाँदा बिपी राजमार्ग अवरुद्ध

शुक्रबार बिहानैदेखि देशका अधिकांश भागमा वर्षा, धेरै स्थानमा भारीदेखि धेरै भारी वर्षा

काठमाडौँ – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले