जो निजी जेटमा यात्रा गर्छन् « Khabarhub

जो निजी जेटमा यात्रा गर्छन्


१६ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउड कलाकारले आफ्नो चमक–धमक अनस्क्रिनमा जति देखाउछन्, उती नै उनीहरुको वास्तविक जीवन विलासीपूर्ण छ । केही कलाकारको आफ्नै जेट छ । उनीहरु कहिँ कतै टाढा यात्रामा निस्कनुपर्दा यही जेटलाई प्रयोग गर्छन् ।

एबीपी न्यूजका अनुसार बलिउडका ‘लखन’का रुपमा परिचित अभिनेता अनिल कपूरले बलिउडमा कैयौं हिट फिल्म दिएका छन् । यी अभिनेताको आफ्नै एक जेट छ । उनी कैयौं पटक आफ्नो जेटमा घुम्न निस्किएका छन् ।

अभिनेता सलमान खान एक स्टाइलिस प्राइभेट जेटका मालिक हुन् । उनी आफ्नो अधिकांश फिल्मको सुटिङमा जाँदा यो जेट प्रयोग गर्छन् ।

बलिउडका ‘रोमान्स किङ’ शाहरुख खानको पनि एउटा निजी जेट छ । जुन जेटमा प्रायः आफ्ना सहकर्मी कलाकारलाई लिएर हिँड्छन् ।

विश्वभर नै आफ्नो फिटनेसका कारण चर्चामा आएकी अभिनेत्री शिल्पा सेठ्ठी ९० को दशकमा हिट फिल्म दिने अभिनेत्रीको सूचीमा पर्दछिन् । यी अभिनेत्रीले पनि निजी जेट किनेकी छन् । उनी प्रायः बिदा मनाउन देश बाहिर निस्कँदा यही जेटको प्रयोग गर्छिन् ।

बलिउडदेखि हलिउडसम्म आफ्नो पाइला चालिसकेकी अभिनेत्री प्रियंका चोपडा बलिउडमा सर्वाधिक पारिश्रमिक लिने अभिनेत्रीको सूचीमा पर्छिन् । यी अभिनेत्रीको पनि निजी जेट छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७७, आइतबार  २ : ३० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै