भोल्तेयरको एक प्रेरक प्रसङ्ग ‘प्रमाण पत्र’ « Khabarhub

भोल्तेयरको एक प्रेरक प्रसङ्ग ‘प्रमाण पत्र’


१५ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रियताका लागि खरा व्यक्तिका रुपमा दरिए पनि भोल्तेयर सौन्दर्य प्रेमी थिए । उनी व्यङ्ग्यविनोदमा पनि खप्पिस थिए । पादरीहरुले गर्ने घृणित व्यवहार र अहमताको कारण उनी तिनीहरुलाई कहिल्यै पनि सम्मान गर्न चाहँदैनथे ।

८४ वर्षको उमेरमा पुगेपछि र उनी संसारबाट बिदा लिन ओछ्यानमा परेका थिए । त्यही क्रममा उनलाई धर्मोपदेश दिन एक पादरी आए ।

पादरीलाई आफूछेउ देखेर भोल्तेयरले सोधे— तपाईं कहाँबाट आउनुभएको ?

पादरीले आफूलाई धर्मावतारको रुप सम्झेर बडो गर्वसाथ जवाफ दिए— म ईश्वरको दरबारबाट आएको हुँ ।

ए ! त्यसो भए ईश्वरका दरबारबाट आउने मानिससँग त त्यहाँबाट पठाएको प्रमाणपत्र पनि होला ? खोई त्यो निकाल्नुहोस् त हेरौँ ।

भोल्तेयरको प्रश्नको कुनै जवाफ थिएन पादरीसँग ।

साभार : विश्वका उत्कृष्ट प्रेरक प्रसङ्गहरुपुस्तकबाट

प्रकाशित मिति : १५ चैत्र २०७७, आइतबार  ५ : ५० बजे

लुम्बिनी सरकारको पक्षमा मतदान गर्ने तीन सांसदलाई जसपाको २४ घण्टे स्पष्टीकरण

काठमाडौं- उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी

हेर्नुहोस्, नाडा अटो शोमा राखिएका चारपाङ्ग्रे विद्युतीय गाडी

काठमाडौं– नेपालकै ठूलो अटोमोबाइल मेला नाडा अटो शो–२०२६ मा विभिन्न

पाकिस्तान–इरान वार्तामा ‘इस्लामावाद एमओयु’ पुनःस्थापनामा प्रगति

इस्लामावाद- पाकिस्तान र इरानबीच भएको उच्चस्तरीय वार्तामा ‘इस्लामावाद एमओयु’ पुनःस्थापना गर्ने

मुद्दा हारेपछि जब वकिलले सर्वोच्चको भवनबाट हामफाल्न खोजे…

काठमाडौं- ठगीसम्बन्धी मुद्दामा आफूविरुद्ध फैसला आएपछि एकजना अधिवक्ताले सर्वोच्च अदालत

उच्च अदालत सुर्खेत, जुम्ला इजलासद्वारा ९५ प्रतिशत मुद्दा फर्छ्योट

जुम्ला–उच्च अदालत सुर्खेत, जुम्ला इजलासले गत आर्थिक वर्षमा ९५ दशमलव