चुट्किला- शेरेले बाइक पल्टाएपछि….. « Khabarhub

चुट्किला- शेरेले बाइक पल्टाएपछि…..


१५ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

शेरेले केटीलाई आकर्षित गर्न बाइक चलाएछ । एक्कासी बाइक पल्टिएछ….

केटी— तिमीलाई चोट त लागेन ?

शेरे— (दुखाई खप्दै) मोरी, तिमीलाई थाहा नै रहेनछ । मेरो ओर्लिने स्टाइल नै यस्तै हो ।

साभार  : हँसाउने चुट्किलापुस्तकबाट

प्रकाशित मिति : १५ चैत्र २०७७, आइतबार  ५ : ०५ बजे

बाढीपीडितलाई मोड्युलर आवासको तयारी, ६० प्रतिशतले रोजे भाडामा बस्ने विकल्प

काठमाडौं । रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास

कांग्रेस १५औँ महाधिवेशन : ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन

६३ जिल्लामा कांग्रेस वडा अधिवेशन सम्पन्न

काठमाडौं । नेपाली कांग्रेको वडा अधिवेशन ६३ जिल्लामा सम्पन्न भएको

बाढीले बगाएका लकरका धनी खोज्दै प्रहरी

नुवाकोट । भोटेकोशी र त्रिशूलीको बाढीले बगाएर ल्याएका नुवाकोट र

भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा ५२ अर्ब  बढीको क्षति

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको