कोरोना कहरकाबीच यस्तो देखियो होलीको रौनक (फोटो फिचर) « Khabarhub

कोरोना कहरकाबीच यस्तो देखियो होलीको रौनक (फोटो फिचर)


१५ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रङहरुको पर्व होली हर्ष उल्लासका साथ आज (आइतबार) पहाडी र हिमाली जिल्लामा धुमधामसाथ मनाइँदैछ।

फागुन शुक्ल पूर्णिमाका दिन यो पर्व मनाउने गरिन्छ। दुई दिन मनाइने यो पर्व आज हिमाली एवं पहाडी जिल्लामा र भोलि तराईका जिल्लाहरुमा मनाइँदैछ।

होली अर्थात फागु पर्व परम्परागतरूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचीन परम्परा छ। दुई दिन यो पर्व मनाउने गरिए पनि यसको औपचारिक सुरुवात भने होलीको चीर ठड्याएको दिनदेखि नै हुन्छ।

कोरोना कहरकाबीच नेपालीले होली पर्व मनाएका छन् । सरकारको आग्रह अनुसार नै यसपटक स्वास्थ्य मापदण्डको ख्याल गरी होली मनाइएको छ ।

हेर्नुहोस् होलीको रौनक झल्कने केही तस्वीर

होली पर्वका अवसरमा काठमाडौँको बसन्तपुरमा राखिएको चीरमा पूजा गर्दै माडवारी समुदायका महिला ।
होली पर्वका अवसरमा काठमाडौँको बसन्तपुरमा राखिएको चीरमा पूजा गर्दै माडवारी समुदायका महिला ।
होली पर्वका अवसरमा काठमाडौँको बसन्तपुरमा आइतबार साथी साथीबीच होलीको टीका लगाएर सेल्फी खिच्दै महिला ।
फागु पूर्णिमाका अवसरमा तनहुँको व्यास नगरपालिका–५, चापाघाटस्थित कालीभञ्जन गण (इ) द्वारा आयोजित सांस्कृतिक कार्यक्रममा तामाङ सेलो नृत्य प्रस्तुत गरिँदै । होलीका अवसरमा गणभित्र विविध साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
फागु पूर्णिमाका अवसरमा तनहुँको व्यास नगरपालिका–५, चापाघाटस्थित कालीभञ्जन गण (इ)द्वारा आयोजित सांस्कृतिक कार्यक्रममा कौरा नृत्य प्रस्तुत ।
फागु पूर्णिमाका अवसरमा तनहुँको व्यास नगरपालिका–५, चापाघाटस्थित कालीभञ्जन गण (इ)द्वारा आयोजित सांस्कृतिक कार्यक्रममा कौरा नृत्य प्रस्तुत ।

तस्वीर : रासस

प्रकाशित मिति : १५ चैत्र २०७७, आइतबार  १ : ५० बजे

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै