नेपालमा ८९ कोरोना संक्रमित थपिए, ९५ डिस्चार्ज  « Khabarhub

नेपालमा ८९ कोरोना संक्रमित थपिए, ९५ डिस्चार्ज 


१५ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ८९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

देशका विभिन्न स्थानमा गरिएको परीक्षणका क्रममा थप ८९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथ जनसंख्या मन्त्रालयले जनाएको हो।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार ८३९ पुगेको मन्त्रालयले जनाएको छ । यसैगरी पछिल्लो २४ घण्टामा थप ९५ जना संक्रमित डिस्चार्ज भएका छन् ।

योसँगै हालसम्म नेपालमा २ लाख ७२ हजार ५३० जना कोरोना संक्रमण मुक्त भएको मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा कोरोनाका कारण कुनै पनि संक्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म ३ हजार २७ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : १५ चैत्र २०७७, आइतबार  ४ : ५२ बजे

बत्तीको भरमा गैरीगाउँ–सिनामङ्गलका टहरा भत्काइयो

काठमाडौँ – काठमाडौँ महानगरपालिका–९ स्थित गैरीगाउँ–सिनामङ्गलमा अतिक्रमण गरी निर्माण गरिएका

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौँ – आज २०८३ साल वैशाख १३ गते आइतबार। वैशाख

आज २०८३ साल वैशाख १३ गते आइतबारको राशिफल

काठमाडौँ – आज २०८३ साल वैशाख १३ गते आइतबार। वैशाख

कांग्रेसलाई एकताबद्ध बनाउन जरुरी छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीलाई एकताबद्ध बनाउन