कांग्रेसका थप ५ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक « Khabarhub

कांग्रेसका थप ५ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक


१२ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसले शनिबार थप ५ जिल्लाको क्रियाशील सदस्यताको विवरण सार्वजनिक गरेको छ । कांग्रेस को १४ औं महाधिवेशन केन्द्रीय निर्वाचन समितिले किस्ता किस्तामा क्रियाशील सदस्यता सार्वजनिक गरिरहेको छ ।

विहीबार ३८ जिल्लाको सदस्यता सार्वजनिक गरेको समितिले शुक्रबार थप १० जिल्लाको सार्वजनिक गरेको थियो । शनिबार अरु पाँच जिल्लाको सार्वजनिक गरिएको हो । अझै २४ जिल्लाको सदस्यता सार्वजनिक गर्न बाँकी रहेको छ ।

यही भददौ १८ वडा अधिवेशनको कार्यतालिका छ । केन्द्रीय निर्वाचन समितिले ५३ जिल्लामा निर्वाचन अधिकृतसमेत खटाइएको जानकारी दिएको छ ।

शनिबार क्रियाशील सदस्यता सार्वजनिक गरिएका जिल्ला

१ नुवाकोट

२ धादिङ

३ चितवन

४ ललितपुर

५ अर्घाखाँची

प्रकाशित मिति : १२ भाद्र २०७८, शनिबार  ७ : ५१ बजे

मर्स्याङ्दी नदीको बाढीले तालगाउँ फेरि डुबानमा

पोखरा– लगातारको अविरल वर्षाका कारण मर्स्याङ्दी नदीमा आएको बाढीले मनाङको

नारायणी नदीले खतराको तह पार गर्यो: जलसतह ११ मिटर पुग्यो, चितवन र नवलपरासीमा उच्च सतर्कता

काठमाडौँ – अविरल वर्षाका कारण नारायणी नदीमा पानीको बहाव बढेर

नारायणगढ–मुग्लिन खण्डको सिमलतालमा सडक भासियो

चितवन — नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत सिमलतालमा त्रिशूली नदीको कटानका

तिनाउ नदीमा आएको बाढीले बुटवलमा ६ घर बगायो, बस्ती जोखिममा (तस्बिर)

बुटवल– रुपन्देहीको तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका– ११ टप

डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणको साझेदार बनाउने सरकारको नीति : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणका