आर्यन खानले पाए जमानत « Khabarhub

आर्यन खानले पाए जमानत


११ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(जीन्यूज)– अभिनेता शाहरुख खानका छोरा आर्यन खानले २५ दिनपछि जमानत पाएका छन् । बम्बई हाई कोर्टले बिहीबार आर्यनसँगै अरबाज र मुनमुन धनेचालाई जमानत आदेश दिएको हो । कोर्टमा तीन दिन यता जमानतको विषयमा लिएर सुनुवाई चलिरहेको थियो ।

अदालतले जमानतको निर्णय दिए पनि जमानत निर्णयको विस्तृत कपी भोलि सार्वजनिक हुनेछ । अदालतले जमानत आदेश दिए पनि उनी शुक्रबार या शनिबारमात्र जेलमुक्त हुनेछन् ।

बिहीबार बम्बई हाई कोर्टमा ३ बजेबाट सुरु भएको सुनुवाईमा साँझ ४ः४५ बजेमात्र फैसला सुनाइएको थियो ।

आर्यनसहित आठ व्यक्ति गत अक्टोबर ३ मा मुम्बईबाट गोवा जाँदै गरेको क्रुजमा भएको ड्रग्स पाटीमा पक्राउ परेका थिए ।

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहीबार  ५ : १८ बजे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल माघ १ गते बिहीबार तदनुसार

आज २०८२ साल माघ १ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १ गते बिहीबार तदनुसार

कांग्रेसको विशेष महाधिवेशन : उपसभापतिमा विश्वप्रकाश र पुष्पा भुसाल सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट विश्वप्रकाश शर्मा र पुष्पा

यस्तो बन्यो गगन थापा नेतृत्वको कांग्रेस (नामावलीसहित)

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा केन्द्रीय कार्यसमिति