शिक्षाविद् राजवंशीको अर्धवार्षिक श्रद्धाञ्जली सभा | Khabarhub Khabarhub

शिक्षाविद् राजवंशीको अर्धवार्षिक श्रद्धाञ्जली सभा


११ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शिक्षाविद् एंव पूर्व सभासद स्व.लक्ष्मण राजवंशीको अर्धवार्षिक श्रद्धाञ्जली सभा कार्यक्रम आयोजना गरिएको् छ । बिहीबार परेको अर्धवार्षिकीको दिन पारेर बालाजु बनस्थलीस्थित सिद्धार्थ वनस्थली इन्स्टिच्युट प्रांगणमा श्रद्धाञ्जली सभा आयोजना गरिएको थियो ।

१९९२ सालमा काठमाडौँको वटुमा जन्मिएका राजवंशीको गत बैशाख ११ गते लोकतन्त्र दिवसको दिन नर्भिक हस्पिटलमा निधन भएको थियो । २०७० संविधान सभाको सभासदसमेत रहेका स्वं राजवंशी सिद्धार्थ बनस्थली संस्थापक प्राचार्य थिए ।

श्रद्धाजञ्ली सभामा परिवाजन, विद्यालयका शिक्षक, कर्मचारी, विद्यार्थी, पत्रकार, साहित्यकार लगायतले फुल गुच्छा चढाई भावपुर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए । छोरा रुपक राजवंशीले पिताले गरेका कार्यको सम्झना गर्दै उनका बाँकी सपना पुरागर्ने बताए । स्वं लक्ष्मण राजवंशी एक कुशल शिक्षकमात्र नभई साहित्यकार र त्यागी राजनीतिज्ञ थिए ।

आफ्नो अडानमा कहिले पनि पछि नहट्ने राजवंशीलाई राजादेखि गणतान्त्रिक सरकारमा कयौं पटक मन्त्रीको अफर गरे पनि स्वीकार नगरेको उनले बताए ।

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहीबार  ८ : ५६ बजे

हजारौं कर्मचारी कटौती गर्ने योजनामा चिनियाँ प्राविधिक कम्पनी

चीन । चिनियाँ प्रविधिको क्षेत्रमा संकट देखिएको छ । प्रविधिको

प्रथम महिला सचिव चन्द्रकला किरणको निधन

काठमाडौं – नेपालकी प्रथम महिला सचिव चन्द्रकला किरणको ९४ वर्षको

बुरुन्डीमा बाढीबाट २९ को मृत्यु

नैरोबी – गत वर्षको सेप्टेम्बरदेखि वर्षाको मौसम सुरु भएयता बुरुन्डीमा

रहेनन् प्यूठानका भेलुबाजे

प्यूठान – सामाजिक सञ्जालमा चर्चित प्यूठानका मिनबहादुर बुढा ‘भेलुबाजे’को निधन

प्रदेश सरकार जनताका समस्याप्रति संवेदनशील छ : मुख्यमन्त्री यादव

सप्तरी – मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जनताका समस्याप्रति प्रदेश