घर–घरमा खानेपानीको धारा आएपछि स्थानीय खुसी « Khabarhub

घर–घरमा खानेपानीको धारा आएपछि स्थानीय खुसी


११ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिराहा– सिराको धनगढीमाई नगरपालिका १२ स्थित कालापानीका स्थानीय वर्षौदेखि खानेपानी अभावमा बाँचिरहेका थिए । तर, बिहीबारदेखि घर-घरका धारामा खानेपानी आएपछि उनीहरू खुसी बनेका छन् ।

यसअघि उक्त क्षेत्रका ६० घर परिवार नजिकै रहेको सर्रे खोलाको पानी पिउँदै आएका थिए । धनगढीमाई नगरपालिकाको ३० लाख र समुदायको ३ लाख ३८ हजार गरी ३३ लाखको ३८ हजार लागतमा कालापानी खानेपानी आयोजना निर्माण सम्पन्न भएको हो ।

उक्त खानेपानी आयोजनाको उद्घाटन गर्दै नगरप्रमुख हरिनारायण चौधरीले मितव्ययिता ढंगले धारामा आएको शुद्ध पानी खान अनुरोध गरे । उनले बनेको संरचनालाई सबैले संरक्षण गर्न गर्नु पर्ने बताए ।

पानी ल्याउने झन्झट एवं समय पनि बचत हुने भएकाले बचत भएको समयलाई सदुपयोग गर्दै आर्थिक उपार्जनमा लगाउन सबैमा नगरप्रमुख चौधरीको सुझाव छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहीबार  ९ : ३९ बजे

कालीगण्डकी कोरिडोर : बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव

म्याग्दी– गत साताको वर्षापछिको बाढीपहिरोका कारण अवरुद्ध बनेको चीन र

साउदी अरबमा ब्यालिस्टिक क्षेप्यास्त्रको भग्नावशेष खस्दा एक जना घाइते

एजेन्सी– साउदी अरबको दक्षिणी क्षेत्रमा रहेको असीर क्षेत्रमा रोकिएको ब्यालिस्टिक

सहकारीका ऋणीलाई ११ करोड असुली

काठमाडौं– सरकारले विभिन्न सहकारी संस्थाको कर्जा असुलीलाई तीव्रता दिएको छ।

दसैँका लागि सिँगारिँदै मैतीदेवी, मर्मत र स्तरोन्नति पनि तीव्र

काठमाडौं– बडादसैँ नजिकिएसँगै काठमाडौँ महानगरपालिका-३० स्थित मैतीदेवी मन्दिर परिसरमा सरसफाइ,

कंगोमा इबोला सङ्क्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो

किन्शासा- लोकतान्त्रिक गणतन्त्र कंगोमा फैलिएको इबोला संक्रमण केही क्षेत्रमा नियन्त्रणतर्फ उन्मुख