माओवादी म्याग्दीका पाँचै पालिकामा सर्वसम्मत नेतृत्व चयन « Khabarhub

माओवादी म्याग्दीका पाँचै पालिकामा सर्वसम्मत नेतृत्व चयन


१२ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा- नेकपा माओवादी केन्द्र म्याग्दीका पाँच वटै स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन गरिएको छ ।

एक नगरपालिका र चार गाउँपालिका रहेको म्याग्दीमा आइतबार नयाँ नेतृत्व चयन भएको हो । म्याग्दी माओवादीका अनुसार बेनी नगरपालिकाको अध्यक्षमा सेरबहादुर केसी चयन भएका छन् ।

यस्तै, रघुगंगा गाउँपालिकाको अध्यक्षमा हरि भण्डारी, धवलागिरी गाउँपालिका अध्यक्षमा यामन रोका, मालिका गाउँपालिका अध्यक्षमा दोरण शेरचन र मंगला गाउँपालिका अध्यक्षमा याम रोका चयन भएका हुन् ।

नेतृत्व सहित आउँदो तीन वर्षका लागि पालिका कमिटी चयन भएको छ । सबै पालिकाबाट प्रदेश अधिवेशनका लागि प्रतिनिधि पनि चयन भएका सांसद तथा माओवादी नेता विनोद केसीले जानकारी दिए ।

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  १० : १५ बजे

स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले संविधान तथा कानुनले प्रत्याभूत गरेको

प्रधानमन्त्रीका सल्लाहकार शाहले दिए गगन र विश्वप्रकाशलाई बधाई

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहका सल्लाहकार असीम शाहले नेपाली कांग्रेसको १५

प्रविधि कम्पनीको सेयर मूल्य बढ्दा अमेरिकी बजारमा सुधार

न्युयोर्क– प्रविधि क्षेत्रका कम्पनीहरूको सेयर मूल्यमा वृद्धि भएपछि शुक्रबार अमेरिकी सेयर

लेदो पन्छाएपछि बीपी राजमार्ग पुनः सञ्चालन

बनेपा – गएरातिदेखि परेको वर्षाका कारण अवरुद्ध बनेको बीपी राजमार्गको

बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने

लमजुङ– बाढीपहिरोले क्षति पुर्‍याएको बेँसीसहर-चामे खण्डका संरचना, पक्की सडक तथा