सपनाबारे जान्नुहोस् यी महत्वपूर्ण कुरा « Khabarhub

सपनाबारे जान्नुहोस् यी महत्वपूर्ण कुरा


१३ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

मानिसले निदाएको बेला सपना देख्ने गर्दछन् । सपना केही राम्रा र केही खराब सपना हुने गर्दछ । स्वप्न शास्त्र अनुसार सपनाले शुभ–अशुभ दुवै फल दिन्छन् । सपनाको फल सपना आउने समय र सपनामा के देखियो त्यसले निर्धारित गर्दछ । कतिपयको मनमा सपनामा साँचो हुन्छ कि हुँदैन भन्ने जिज्ञासा हुन सक्छ । यसबारे स्वप्न शास्त्रमा बताइएको छ ।

– स्वप्न शास्त्र अनुसार रातको १० बजेदेखि १२ बजेको बीचमा देखिएको सपनाको कुनै फल प्राप्त हुँदैन । सामान्यता यी समयका सपना दिउँसो भएका घटना आसपासका हुन्छन् ।

– शास्त्र अनुसार रातको १२ बजेदेखि ३ बजे बीचमा देखिएको छ भने यो साँचो हुन सक्छ । तर यो समयमा देखिएको सपना वास्तविक जीवनको घटनामा आउन १ वर्ष लाग्न सक्छ ।

– ब्रम्हमुहूर्त अर्थात बिहानको ३ बजेदेखि ५ बजेका बीचमा देखिएको सपना अधिकांश साँचो हुन्छन् । यस समयमा देखिएको सपना वास्तविक जीवनको घटनामा आउन १ देखि ६ महिनासम्म लाग्न सक्छ ।

– दिउँसो देखिएका सपनाको कुनै अर्थ हुँदैन यी सपना साँचो नहुने शास्त्रीय मान्यता छ ।

किन बिहान देखिएका सपना साँचो मानिन्छ ?

बिहानीको समय व्यक्ति आफ्नो आत्माको अत्यन्त नजिक हुन्छ । यसै समयमा दैवीय शक्ति सक्रिय हुन्छन् । यसको असर पृथ्वीका हरेक सजीव, निर्जीव चीजमा पर्दछ । त्यसैले ब्रम्हमुहूर्तमा जागा रहन र भगवानको आराधना गर्न शास्त्रले सुझाएको हो ।

प्रकाशित मिति : १३ पुस २०७८, मंगलबार  ५ : ५२ बजे

बैंक घोटाला प्रकरणमा तत्कालीन सिइओसहित तीनजना पक्राउ

नेपालगन्ज– कर्णाली डेभलपमेन्ट बैंकको घोटाला प्रकरणमा फरार रहेका तत्कालीन प्रमुख कार्यकारी

गाभीले नेपाललाई ३ करोड ९६ लाख डलर बराबरको खोप र १ करोड ८० लाख डलर अनुदान दिने

काठमाडौं– नेपाल सरकार र ‘गाभी, द भ्याक्सिन एलाइन्स’बीच सन् २०२७

हेटौंडाको सामुदायिक वनभित्र बोरामा भेटियो महिलाको शव

मकवानपुर- मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ स्थित सामुदायिक वन क्षेत्रमा बोराभित्र हालेर

सिलिन्डरसहित लाइनमा छन् उपभोक्ता, तर मन्त्री भन्छिन्- ग्यासको अभाव छैन, माग नै धेरै भयो

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले ग्यास अभाव नभई मागमा

फिफा अध्यक्ष इन्फान्टिनोको बचाउ र समर्थनमा उत्रियो अर्जेन्टिना फुटबल संघ

काठमाडौं– अर्जेन्टिना फुटबल संघ (एएफए) ले फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई