प्रेमी : तिमी बिहेपछि आफ्नो लागि छुट्टै घर त माग्दिनौँ नि ?
प्रेमिका : अहँ माग्दिनँ अनि म त्यस्ती खालकी केटी पनि होइन । बरु तिम्रा आमा र बाबुलाई नै छुट्टै घर बनाइदेउ चाहिँ भन्न सक्छु ।
साभार : ‘हँसाउने चुट्किला’ पुस्तकबाट
Live on
Your Voice, Your Power
पढ्न लाग्ने समय : < 1 मिनेट
प्रेमी : तिमी बिहेपछि आफ्नो लागि छुट्टै घर त माग्दिनौँ नि ?
प्रेमिका : अहँ माग्दिनँ अनि म त्यस्ती खालकी केटी पनि होइन । बरु तिम्रा आमा र बाबुलाई नै छुट्टै घर बनाइदेउ चाहिँ भन्न सक्छु ।
साभार : ‘हँसाउने चुट्किला’ पुस्तकबाट
प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार ४ : ४५ बजे
प्रतिक्रिया