‘डाँडाको वरपीपल’मा गौरी र शिवको रोदन « Khabarhub

‘डाँडाको वरपीपल’मा गौरी र शिवको रोदन


१६ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बुढासुब्बा ओरिजिनलको प्रस्तुतिमा निर्माण भएको फिल्म ‘डाँडाको वरपीपल’को पहिलो गीत ‘रुन्छ नि मेरो मन’ बुढासुब्बा युट्युबमार्फत सार्वजनिक भएको छ ।

राजेशपायल राई र सत्यकला राईको स्वर रहेको गीतमा शिव मुखियाको संगीत र नवराज गिरीको शब्द छ ।

गीतमा शिव श्रेष्ठ, गौरी मल्ल र सलोन बस्नेत फिचर्ड छन् । शोभित बस्नेतको निर्देशन रहेको फिल्ममा शिव श्रेष्ठ, गौरी मल्ल, सलोन बस्नेत, रुबिना थापा, राजीवजंग बस्नेतको अभिनय छ ।

पारिवारिक कथाको फिल्ममा नवराज गिरीको निर्माण छ । फिल्ममा सुशान्त प्रजापतिको छायांकन, रामकाजी घिमिरेको लेखन, द एक्स ब्याण्डका शिव मुखिया र अर्जुन पोखरेलको संगीत, रोशन श्रेष्ठको द्वन्द्व, गोविन्द राईको नृत्य र रामजी राउतको मुख्य सहायक निर्देशन रहेको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहीबार  ८ : २९ बजे

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन

रिगा- छिमेकी रुसबाट उत्पन्न सुरक्षा चुनौती र बढ्दो जीवनयापन खर्चका

विद्युत सेवा चुस्त बनाउन प्राधिकरणका कर्मचारीलाई मन्त्री श्रेष्ठको निर्देशन

हेटौँडा – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत

जुम्लाको स्याउको प्रचार गरेकोमा रविलाई धन्यवाद, आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको अपिल

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठकमा जुम्लाको स्याउ

प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल

ललितपुर- राष्ट्रपति रामचन्द्र पौडेलले प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन