कोरोनाले ज्यान गुमाएकाहरुको सम्झनामा शिक्षक महासंघद्वारा दीप प्रज्वलन | Khabarhub Khabarhub

कोरोनाले ज्यान गुमाएकाहरुको सम्झनामा शिक्षक महासंघद्वारा दीप प्रज्वलन


१५ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना भाइरसको संक्रमणले ज्यान गुमाउने शिक्षकको सम्झानामा शिक्षक महासंघले दीप प्रज्वलन कार्यक्रम गरेको छ ।

महासंघले ७५३ वटै स्थानीय तह, जिल्ला र माइतघर मण्डलामा दीप प्रज्वलन कार्यक्रम गरी मृतक शिक्षकप्रति श्रदाञ्जली व्यक्त गरेका हुन् ।

हालसम्म कोरोनाले करिव दुई सय जना शिक्षकको मृत्यु भएको शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले बताए ।

प्रकाशित मिति : १५ असार २०७८, मंगलबार  १० : ४४ बजे

न्यायाधीश र अधिवक्तामाथिको लाञ्छना आपत्तिजनक : सर्वोच्च बार

काठमाडौं– सर्वोच्च अदालत बार एसोसिएसनले सर्वोच्च अदालतका बहालवाला न्यायाधीश र

इलाममा अघि लागे एमालेका सुहाङ

इलाम– इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका १, २,

चलचित्र ‘बलिदान’ मा कलाकार बन्ने अवसर !

काठमाडौं– चलचित्र ‘बलिदान’ मा कलाकार बन्ने अवसर खुलेको छ । निर्माण

हत्या आरोपका प्रतिवादी ९ वर्षपछि पक्राउ

काठमाडौं– प्रहरीले कर्तव्य ज्यानसम्बन्धी घटनामा ९ वर्षदेखि फरार अभियुक्तलाई पक्राउ

छबिसपथिभेराको मत गनिसक्दा एमालेलाई ७ सय १४ मतको अग्रता

बझाङ– बझाङ प्रदेश १ को उपनिर्वाचनमा छबिसपथिभेरा गाउँपालिकाको मतगणना सकिएको