कोरोनाले ज्यान गुमाएकाहरुको सम्झनामा शिक्षक महासंघद्वारा दीप प्रज्वलन « Khabarhub

कोरोनाले ज्यान गुमाएकाहरुको सम्झनामा शिक्षक महासंघद्वारा दीप प्रज्वलन


१५ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना भाइरसको संक्रमणले ज्यान गुमाउने शिक्षकको सम्झानामा शिक्षक महासंघले दीप प्रज्वलन कार्यक्रम गरेको छ ।

महासंघले ७५३ वटै स्थानीय तह, जिल्ला र माइतघर मण्डलामा दीप प्रज्वलन कार्यक्रम गरी मृतक शिक्षकप्रति श्रदाञ्जली व्यक्त गरेका हुन् ।

हालसम्म कोरोनाले करिव दुई सय जना शिक्षकको मृत्यु भएको शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले बताए ।

प्रकाशित मिति : १५ असार २०७८, मंगलबार  १० : ४४ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको