चन्द्रागिरि नगरपालिकाले शुक्रबारदेखि शिक्षकलाई भेरोसेल खोप लगाउने « Khabarhub

चन्द्रागिरि नगरपालिकाले शुक्रबारदेखि शिक्षकलाई भेरोसेल खोप लगाउने


१४ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–चन्द्रागिरि नगरपालिकाले शुक्रबारदेखि विद्यालय,विश्वविद्यालयमा कार्यरत शिक्षक,प्रध्यापक र विद्यालयका कर्मचारीहरुलाई कोरोना भाइरस विरुद्धको भेरोसेल खोप लगाउने भएको छ ।

नगरपालिकाका बिहीबार सूचना जारी गर्दै सबै वडाहरुमा भोलिदेखि चिनियाँ भेरोसेल खोपको पहिलो मात्र लगाउँन बाँकी ५० वर्षमाथिका सबै नागरिक लगायत अत्यावश्यक सेवामा कार्यरत कर्मचारीलाई खोप दिने निर्णय गरेको हो ।

सार्वजनिक यातायातका चालक र सहचालकलाई पनि खोप दिने नगरपालिकाद्वारा जारी सूचनामा उल्लेख गरिएको छ । नरपालिकाले साउन १५ गतेदेखि १७ गतेसम्म आ–आफ्नो वडामा रहेको स्वास्थ्य संस्थाबाट खोप दिने जनाएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहीबार  ९ : ३० बजे

इन्द्रजात्राको अन्तिम दिन महिलाले ताने रथ, मन्त्रीहरू पनि पुगे वसन्तपुर

काठमाडौं– इन्द्रजात्राको अन्तिम दिन आज मंगलबार महिलाहरूले गणेश, भैरव र

लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य

काठमाडौं– चाडपर्व नजिकिएसँगै काठमाडौं उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा सञ्चालन

कास्कीमा कांग्रेस महाधिवेशनको रौनक (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत कास्की निर्वाचन क्षेत्र नम्बर–३

किसान सूचीकरणमा तीन लाख किसान थपिए

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीको पहलपछि पछिल्लो समय