भारतमा २१ हजार कोरोना संक्रमित थपिए, २९ हजार निको « Khabarhub

भारतमा २१ हजार कोरोना संक्रमित थपिए, २९ हजार निको


१३ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पछिल्लो २४ घण्टामा भारतमा २१ हजार ९०१ जनामा कोरोना सक्रमण पुष्टि भएको छ ।

यससँगै भारतमा कुल संक्रमितको संख्या ३ करोड ३७ लाख १५ हजार ४९ जना पुगको छ ।

ओल्डोमिटरको पछिल्लो विवरणअनुसार यही अवधिमा ३७५ जनाको मृत्यु भएको छ भने २९ हजार ९०० जना संक्रमणमुक्त भएका छन् ।

जहाँ हालसम्म कोरोनाबाट ४ लाख ४७ हजार ७८१ जनाले ज्यान गुमाइसकेका छन् । संक्रमणमुक्त हुनेको संख्या भने ३ करोड २९ लाख ७८ हजार ५५७ रहेको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार  ६ : ४९ बजे

गरिमाका बाबुआमासँग गृहमन्त्रीको वार्ता सुरु

काठमाडौं- गृहमन्त्री सुधन गुरुङ र गरिमा चौधरीको बुवाआमाबीच वार्ता सुरु

बङ्गलादेशसँग नेपाल ‘ए’ नौ विकेटले पराजित

काठमाडौं- अष्ट्रेलियामा जारी ‘टप इन्ड टी–२० क्रिकेट सिरिज’मा नेपाल ‘ए’

सरकार र दुर्गा प्रसाईंको अभियानबीच सहमति, आन्दोलनका सबै कार्यक्रम फिर्ता

काठमाडौं- नेपाल सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक

वार्ता गर्न गरिमा चौधरीका आमाबाबु गृहमा

काठमाडौं- बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा