भारतमा २१ हजार कोरोना संक्रमित थपिए, २९ हजार निको « Khabarhub

भारतमा २१ हजार कोरोना संक्रमित थपिए, २९ हजार निको


१३ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पछिल्लो २४ घण्टामा भारतमा २१ हजार ९०१ जनामा कोरोना सक्रमण पुष्टि भएको छ ।

यससँगै भारतमा कुल संक्रमितको संख्या ३ करोड ३७ लाख १५ हजार ४९ जना पुगको छ ।

ओल्डोमिटरको पछिल्लो विवरणअनुसार यही अवधिमा ३७५ जनाको मृत्यु भएको छ भने २९ हजार ९०० जना संक्रमणमुक्त भएका छन् ।

जहाँ हालसम्म कोरोनाबाट ४ लाख ४७ हजार ७८१ जनाले ज्यान गुमाइसकेका छन् । संक्रमणमुक्त हुनेको संख्या भने ३ करोड २९ लाख ७८ हजार ५५७ रहेको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार  ६ : ४९ बजे

विराटनगरका लोकेशको अर्धशतक पूरा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स

चाडपर्वले चलायमान बन्दै अर्थतन्त्र, बजारमा बढ्यो किनमेल

धनुषा– दसैँ सकिएलगत्तै दीपावली, तिहार र छठ पर्व नजिकिएपछि मधेस

ट्रेन्ड र कन्टेन्टको अभाव पहिचान गर्न टिकटकको क्रिएटर इन्साइट्स विशेष फिचर

काठमाडौं– हामीमध्ये धेरैले कुनै न कुनै समयमा कन्टेन्ट क्रियट गर्ने

ग्रामीण पर्यटनको मुख्य आधार बन्दै घरबास

गुल्मी– स्थानीय परिकारको मौलिक स्वादसँगै गाउँको रहनसहन र परम्परागत कला–संस्कृतिको

अनुदानको रकम हिनामिनामा अख्तियारद्वारा मुद्दा दायर

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाजरकोटको कुशे गाउँपालिका-२ स्थित