कीर्तिपुरमा खुल्यो ‘कीर्तिपुर सिनेप्लेक्स’ « Khabarhub

कीर्तिपुरमा खुल्यो ‘कीर्तिपुर सिनेप्लेक्स’


१२ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वितरक तथा प्रदर्शन नरेन्द्र महर्जन र उनको टिमले कीर्तिपुरको पाँगामा ‘कीर्तिपुर सिनेप्लेक्स’ नामक नयाँ हल सञ्चालमा ल्याएका छन् । हलको शुक्रबार एक कार्यक्रमबीच उद्घाटन गरिएको छ ।

सञ्चालक महर्जनका अनुसार शुक्रबारबाट हलमा एक नेपाल भाषाको र एक हलिउड फिल्म रिलिज हुँदैछ । एक मात्र पर्दा रहेको हलमा चाँडै अर्को पर्दा पनि जोडिने महर्जनले बताए ।

चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, कलाकारहरु दीपकराज गिरी, स्वस्तिमा खड्का, निर्माता छविराज ओझा, निर्देशक निश्चल बस्नेत, दीपाश्री निरौला, शोभित बस्नेतलगायतको उपस्थिति रहेको कार्यक्रममा महर्जनले हलमा हाललाई २ सय ८५ दर्शक क्षमता रहेको बताए ।

हलमा दैनिक ४ शोज फिल्म रिलिज हुनेछ । महर्जनका अनुसार हल निर्माण र जग्गा खरिदमा २० करोड खर्च भएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  १ : ०० बजे

गोरखामा चट्याङ लागेर दुईजना घाइते

काठमाडौँ । चट्याङ लागेर बुधबार गोरखामा दुईजना घाइते भएका छन्

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र

बगेर बेपत्ता भएका दुई किशोरको शव फेला

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा गत साउन ३०

विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापनमा गृह मन्त्रालय संवेदनशील