माओवादी केन्द्र लिम्चुङबुङ अध्यक्षमा राई चयन « Khabarhub

माओवादी केन्द्र लिम्चुङबुङ अध्यक्षमा राई चयन


१३ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर – नेकपा माओवादी केन्द्र लिम्चुङबुङ गाउँपालिका अध्यक्षमा मेजरकुमार राई चयन भएका छन्।

माओवादी केन्द्रको पालिका अधिवेशनबाट उनी अध्यक्ष बनेका हुन् । राई लिम्चुङबुङ गाउँपालिका अध्यक्ष पनि हुन् ।

गाउँ कमिटी उपाध्यक्षमा भीम किराँत र दिनेश राई चयन भएका छन् । सचिवमा मनोज बुढाथोकी, सहसचिवमा नन्द राई र कोषाध्यक्षमा सुना राई चयन भएका छन् ।

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  १० : २१ बजे

टिभिएस मोटरको आफ्टर–सेल्स सम्मेलनमा जगदम्बा मोटर्सलाई दुई अन्तर्राष्ट्रिय सम्मान

काठमाडौं– नेपालमा टिभिएस मोटरको आधिकारिक वितरक तथा शंकर ग्रुपअन्तर्गतको जगदम्बा

तीन पदका लागि कांग्रेस उपसभापतिमा ६ जनाको उम्मेदवारी

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पदाधिकारी चयनका लागि मंगलबार

‘मेरो उम्मेदवारी केवल एउटा पदका लागि होइन’

देशले अहिले युवा नेतृत्वको खोजी गरिरहेको छ । यस महाधिवेशनबाट

कांग्रेस बन्दसत्रको छलफल बुधबार फेरि हुने

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज तेस्रो दिनको बन्दसत्रको छलफल सकिएको

गगनलाई टक्कर दिन सभापतिमा श्यामकृष्ण खड्कीको उम्मेदवारी दर्ता

काठमाडौं– नेपाली कांग्रेसको १५ औं महाधिवेशनको सभापतिका लागि श्यामकृष्ण खड्कीले उम्मेदवारी