चुट्किला : एउटा बुढा पनि छ « Khabarhub

चुट्किला : एउटा बुढा पनि छ


१७ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

युद्धको समयमा एक सीमावर्ती गाउँमा दुश्मनको एउटा फौज घुस्यो ।

गाउँका सबै तरुनी केटीहरु उनीहरुसँग बच्न गाउँको बाहिर एउटा सुरक्षित ठाउँमा भाग्न थालेछन्, एउटी बुढी महिला पनि उनीहरुसँगै भाग्न थाली ।

एउटी केटीले सोधिछन्— आमा तपाईं किन भाग्नु भएको ?

खतरा त हामी तरुनी केटीहरुलाई पो छ त …

बुढीले भनिछन्— तिमीले देखिनौ ? त्यो फौजमा एउटा बुढा पनि छ ।

साभार : ‘भद्रगोल, हँसाउने चुट्किला’ पुस्तकबाट

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  ५ : ०४ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको