चुट्किला : एउटा बुढा पनि छ « Khabarhub

चुट्किला : एउटा बुढा पनि छ


१७ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

युद्धको समयमा एक सीमावर्ती गाउँमा दुश्मनको एउटा फौज घुस्यो ।

गाउँका सबै तरुनी केटीहरु उनीहरुसँग बच्न गाउँको बाहिर एउटा सुरक्षित ठाउँमा भाग्न थालेछन्, एउटी बुढी महिला पनि उनीहरुसँगै भाग्न थाली ।

एउटी केटीले सोधिछन्— आमा तपाईं किन भाग्नु भएको ?

खतरा त हामी तरुनी केटीहरुलाई पो छ त …

बुढीले भनिछन्— तिमीले देखिनौ ? त्यो फौजमा एउटा बुढा पनि छ ।

साभार : भद्रगोल, हँसाउने चुट्किलापुस्तकबाट

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  ५ : ०४ बजे

बाढीपीडितलाई मोड्युलर आवासको तयारी, ६० प्रतिशतले रोजे भाडामा बस्ने विकल्प

काठमाडौं । रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास

कांग्रेस १५औँ महाधिवेशन : ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन

६३ जिल्लामा कांग्रेस वडा अधिवेशन सम्पन्न

काठमाडौं । नेपाली कांग्रेको वडा अधिवेशन ६३ जिल्लामा सम्पन्न भएको

बाढीले बगाएका लकरका धनी खोज्दै प्रहरी

नुवाकोट । भोटेकोशी र त्रिशूलीको बाढीले बगाएर ल्याएका नुवाकोट र

भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा ५२ अर्ब  बढीको क्षति

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको