मन्त्री आङबुहाङलाई माओवादी केन्द्रले सोध्ये प्रष्टीकरण « Khabarhub

मन्त्री आङबुहाङलाई माओवादी केन्द्रले सोध्ये प्रष्टीकरण


१७ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- नेकपा माओवादी केन्द्रको प्रदेश- १ संसदीय दलले एमालेमा लागेका प्रदेश मन्त्री टङ्क आङ्बुहाङलाई प्रष्टीकरण सोधेको छ ।

प्रदेश १को माओवादी केन्द्रको संसदीय दलको नेतासमेत रहेका आङ्बुहाङ एमालेमा लागेर प्रदेश १ को आर्थिक मामिला तथा योजना मन्त्री पाएका थिए ।

माओवादी केन्द्रले सोधेको स्पष्टीकरण पत्रमा नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा सहभागी भएको र वर्तमान सरकारमा सहभागी भएको विषयलाई जोड्दै तपाईंलाई किन कारबाही नगर्ने भनी प्रश्न सोधिएको छ ।

२४ घण्टाभित्र ‘जवाफ नआए पनि कारबाही गरेर संसदलाई जानकारी गराउने चेतावनी पनि दिइएको छ ।

तत्कालीन नेकपा संसदीय दलका उपनेता रहेका ताप्लेजुङ ‘ख’ बाट निर्वाचित टङ्क आङ्बुहाङ नेकपा एमाले प्रवेश गरेका थिए ।

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  ६ : १५ बजे

कृष्णभीरमा बाटो भासिएपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौँ — धादिङको बेनीघाट रोराङ गाउँपालिका-७ स्थित कृष्णभीरमा बाढीका कारण

चीनले नेपाललाई राहत सामग्री पठायो, दुई सैन्य विमान काठमाडौँमा अवतरण

काठमाडौँ- रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित

मेसीको चार गोलमा मियामीको ऐतिहासिक जित, मोन्ट्रियल ७-१ ले पराजित

काठमाडौँ – लियोनेल मेसीको उत्कृष्ट चार गोलको मद्दतले इन्टर मियामीले

भोटेकोशी बाढीमा भोजपुरका चार जना सम्पर्कविहीन

भोजपुर– भोटेकोशी बाढीपछि भोजपुरका चार जना सम्पर्कविहीन भएका छन् ।

उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन, समस्या नरहेको जानकारहरूको भनाइ

मुस्ताङ– उपल्लो मुस्ताङका उच्च हिमाली क्षेत्रमा सम्भावित हिमताल तथा बाढीको