नेपालमा १६७ कोरोना संक्रमित थपिए, १५५ डिस्चार्ज « Khabarhub

नेपालमा १६७ कोरोना संक्रमित थपिए, १५५ डिस्चार्ज


१७ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप १६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यो सँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ७७ हजार १४७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप ११५ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै कोरोना जित्नेहरुको संख्या हालसम्म २ लाख ७२ हजार ७२७ पुगेको मन्त्रालयले जनाएको छ।

नेपालमा हाल १३९० जना आइशोलेशन र ५३ जना क्वारेन्टाइनमा छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाका कारण थप ३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३ हजार ३० पुगेको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  ४ : ४३ बजे

चार महिनापछि विधिपूर्वक सदनमा आउँदै प्रधानमन्त्री, ११ सांसदका प्रश्नको सामना गर्दै

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह चार महिनापछि विधिपूर्वक प्रतिनिधिसभाको प्रश्नोत्तर कार्यक्रममा

कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

फिक्कल– धेरैजसो युवाहरू वैदेशिक रोजगारका लागि परदेश जान्छन् । आफ्नो

अमेरिकाले ४७ वर्षपछि सिरियालाई ‘आतंकवाद प्रायोजन गर्ने राष्ट्र’को सूचीबाट हटायो

काठमाडौं- अमेरिकाले सिरियालाई करिब ४७ वर्षपछि ‘आतंकवाद प्रायोजन गर्ने राष्ट्र’ को

ताल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

नुवाकोट– किस्पाङ पुग्नेहरु ताल्चेको भेडा फार्म नहेरी फर्कँदैनन् ।  यहाँको मनमोहक दृश्यावलोकन

इरानमाथि अमेरिकाको थप प्रतिबन्ध

वासिङ्टन– संयुक्त राज्य अमेरिकाले इरानको सैन्य गतिविधि, खरिद सञ्जाल तथा