दक्षिण कोरियामा चकलेट र टोपी चोर्ने पाकिस्तानी दुई कूटनीतिज्ञ पक्राउ « Khabarhub

दक्षिण कोरियामा चकलेट र टोपी चोर्ने पाकिस्तानी दुई कूटनीतिज्ञ पक्राउ


१७ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– दक्षिण कोरियामा पाकिस्तानका दुई कूटनीतिज्ञ पक्राउ परेका छन् ।

उनीहरू चकलेट र टोपी चोर्दै गरेको अवस्थामा पक्राउ परेका हुन् ।

एक अधिकारीले फेब्रुअरी २३ मा टोपी र अर्काले जनवरी १० का दिन चकलेट चोरेका थिए ।

मिडिया रिपोर्टअनुसार ती कूटनीतिज्ञहरु सियोलको योङसनस्थित स्टोरबाट चोरी गर्दैगर्दा पक्राउ परेका हुन् ।

ती वस्तुको मूल्य ११.७० डलर पर्ने स्टोरले बताएको छ । चोरी गर्ने कूटनीतिज्ञहरूको नाम सार्वजनिक गरिएको छैन ।

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार  ६ : ०१ बजे

मनाङका हिमतालको जोखिममा मर्स्याङ्दी नदी करिडोर

लमजुङ– मनाङका हिमतालमा देखिएको जोखिमले मर्स्याङ्दी नदी आसपासका तल्लो तटीय

पृथ्वी र बिपी राजमार्गमा सास्ती: देशभरका कुन सडकको अवस्था के छ ?

काठमाडौँ – बाढी, पहिरो तथा सडक मर्मतका कारण देशका विभिन्न

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मुगुमा तीन घण्टाको फरकमा चार म्याग्निच्युडका दुई भूकम्प

काठमाडौँ – मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर बुधबार बिहान लगातार

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउनेबारे छलफल हुने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा