प्रतिनिधिसभा विघटनविरूद्ध पाँच विद्यार्थी संगठनको आज देशभर प्रदर्शन « Khabarhub

प्रतिनिधिसभा विघटनविरूद्ध पाँच विद्यार्थी संगठनको आज देशभर प्रदर्शन


१६ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधिसभा विघटनविरुद्ध आज विपक्षी गठबन्धनमा आवद्ध पाँच विद्यार्थी संगठनले देशभर प्रदर्शन गर्दैछन् ।

अनेरास्ववियु क्रान्तकारीका नेता सुरेन्द्र बस्नेतका अनुसार काठमाडौँ उपत्यकाका तीन वटै जिल्लामा केन्द्रम उपलब्ध नेताहरुको उपस्थितिमा प्रदर्शन हुनेछ । जिल्ला तहमा भने स्थानीय नेताहरुको अगुवाइमा प्रदर्शन गरिनेछ ।

असंवैधानिकरुपमा प्रतिनिधिसभा विघटन गरिएको तथा भ्रष्टाचार, महंगी बढ्दा पनि नियन्त्रण नगरिएको भन्दै नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी), सुदेश पराजुली नेतृत्वको अनेरास्ववियू ,समाजवादी विद्यार्थी युनियन र अखिल (छैठौं) संयुक्त आन्दोलनमा उत्रिएका हुन् ।

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  ११ : २० बजे

‘सरकारमा पुग्दा कम्युनिस्टको शक्ति क्षयीकरण भयो’: एमाले महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालका कम्युनिस्ट विद्रोह

ओलीलाई रावलको प्रश्न- नेतृत्वबारे बहस गर्नेलाई ‘अराजक’ देख्नु कुन सिद्धान्त हो ?

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र नेतृत्व

जाजरकोट पहिरोः एक जनाको मृत्यु, तीन जना बेपत्ता

कर्णाली – अविरल वर्षापछि भेरी नगरपालिका–२ जाजरकोट रिसाङमा पहिरोमा परी

नेपालमै बन्यो विद्युतीय स्कुटर ‘यात्री पीटू’ : विश्व बजारमा प्रतिस्पर्धा गर्न अर्थमन्त्रीको सुझाव

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमै बनेका विद्युतीय सवारीको

जाजरकोट पहिरो: १० घाइते, तीन जना बेपत्ता

जाजरकोट – अविरल वर्षापछि आएको पहिरोले घर तथा टहरा भत्किँदा