राष्ट्रियसभा अधिवेशन तयारी : सांसद, कर्मचारी र सुरक्षाकर्मीको कोरोना परीक्षण (फोटोफिचर) « Khabarhub

राष्ट्रियसभा अधिवेशन तयारी : सांसद, कर्मचारी र सुरक्षाकर्मीको कोरोना परीक्षण (फोटोफिचर)


१६ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय सभाको आठौँ अधिवेशनअघि राष्ट्रियसभा सदस्य, संसद सचिवालयका कर्मचारी, सुरक्षाकर्मी लगायतको कोरोना परीक्षण गरिएको छ ।

बुधबार संसद भवनमा उनीहरुको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको हो । बैठकमा सहभागी हुन कोरोना रिपोर्ट देखाउनुपर्ने व्यवस्था गरिएको छ ।

राष्ट्रिय सभाको आठौँ अधिवेशन बिहीबार अपराह्न चार बजेका लागि बोलाइएको छ । बैठकको सम्पूर्ण तयारी पूरा भएको संसद सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  ८ : ३० बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको