यो पटक पूर्वराजा शाहले जन्मोत्सव नमनाउने | Khabarhub Khabarhub

यो पटक पूर्वराजा शाहले जन्मोत्सव नमनाउने


१६ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वराजा ज्ञानेन्द्र शाहले यो पटक जन्मोत्सव नमनाउने बताएका छन् ।

उनले एक वक्तव्य जारी गर्दै कोरोना महामारी लगायत मुलुक विपदले थलिएको हुँदा आउँदो असार २३ गते परेको जन्मोत्सव तामझामका साथ नमनाउने  बताएका हुन् ।

उनले देशमा राजनीतिक खिचातानी लगायतले जनता दुखी भएका कारणले जन्मोत्सव नमनाउने निर्णय गरेको जनाएका छन्।

‘जनतामा पैदा भएको निराशा तथा विपदले भोग्नू परेको पीडालाई ध्यानमा राख्दै हामीले यही असार २३ गतेको जन्मदिनलाई उत्सवकारुपमा नमनाउने निर्णय गरेका छौँ’, उनको सन्देशमा भनिएको छ, ‘सबै नेपाली र देशी-विदेशी शुभचिन्तकहरुबाट प्रकट हुने सद्भाव तथा शूभकामनाप्रति हाम्रो हार्दिक धन्यवाद छ।’

यस्तो छ सन्देश

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  ६ : ०० बजे

टोटनह्याममाथि चेल्सी २-० ले विजयी

काठमाडौं- इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले टोटनह्यामलाई पराजित गरेको छ

बिग्रँदो टर्की इजरायल सम्बन्ध

काठमाडौं – इजरायलले गाजामा लगातार आक्रमण जारी राखेर मानवता विरोधी

बागमतीका १३ जिल्लाका कांग्रेस नेता तथा जनप्रतिनिधि दोलखामा 

दोलखा– नेपाली कांग्रेस बागमती प्रदेश अन्तर्गतका १३ जिल्लाका कांग्रेस नेता

एकीकृत समाजवादी चितवनको अध्यक्षमा कन्दङ्गवा

चितवन– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को १०औँ जिल्ला अधिवेशनले

आइपिएलमा आज मुम्बई र कोलकोता भिड्दै

काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदै