यो पटक पूर्वराजा शाहले जन्मोत्सव नमनाउने « Khabarhub

यो पटक पूर्वराजा शाहले जन्मोत्सव नमनाउने


१६ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वराजा ज्ञानेन्द्र शाहले यो पटक जन्मोत्सव नमनाउने बताएका छन् ।

उनले एक वक्तव्य जारी गर्दै कोरोना महामारी लगायत मुलुक विपदले थलिएको हुँदा आउँदो असार २३ गते परेको जन्मोत्सव तामझामका साथ नमनाउने  बताएका हुन् ।

उनले देशमा राजनीतिक खिचातानी लगायतले जनता दुखी भएका कारणले जन्मोत्सव नमनाउने निर्णय गरेको जनाएका छन्।

‘जनतामा पैदा भएको निराशा तथा विपदले भोग्नू परेको पीडालाई ध्यानमा राख्दै हामीले यही असार २३ गतेको जन्मदिनलाई उत्सवकारुपमा नमनाउने निर्णय गरेका छौँ’, उनको सन्देशमा भनिएको छ, ‘सबै नेपाली र देशी-विदेशी शुभचिन्तकहरुबाट प्रकट हुने सद्भाव तथा शूभकामनाप्रति हाम्रो हार्दिक धन्यवाद छ।’

यस्तो छ सन्देश

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  ६ : ०० बजे

रसुवा बाढीमा हराएका चितवनका ११ जनाको विवरण सार्वजनिक

नारायणगढ– रसुवाको भोटेकोशीमा आएको बाढीपछि चितवन ठेगाना भई हराइरहेकामध्ये हालसम्मका

स्कुटर र मिनी ट्रक ठोक्किँदा एक जनाको मृत्यु

नारायणगढ– चितवनको रत्ननगर नगरपालिका-९ टिकौली जंगलस्थित पूर्व-पश्चिम राजमार्गमा स्कुटर र

मुस्ताङको टुकुचेमा कालीगण्डकीले कटान गरेपछि गाउँ पहिरोको जोखिममा

मुस्ताङ– कालीगण्डकी नदी कटानका कारण मुस्ताङको थासाङ गाउँपालिका-१ टुकुचे गाउँ

बाढीप्रभावित क्षेत्रमा डीएनए नमूना संकलन केन्द्र

त्रिशूली– भोटेकोशी नदीमा आएको बाढीमा परेर हराइरहेका व्यक्तिको पहिचानका लागि

‘हिमाली सुनामी’पछि तीनै तहका सरकारबीच समन्वय र सहकार्यमा काम हुँदैछ : भुपदेव शाह

नुवाकोट – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य एवं