राजदूत भण्डारी र सहायक परराष्ट्र मन्त्री अल-अजरानबीच भेटवार्ता « Khabarhub

राजदूत भण्डारी र सहायक परराष्ट्र मन्त्री अल-अजरानबीच भेटवार्ता


१५ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

दोहा- कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारी र त्यहाँको परराष्ट्र मन्त्रालयका सहायक विदेश मन्त्री धारी अजरान अल-अजरान बीच भेटवार्ता भएको छ ।

कुवेत सरकार परराष्ट्र मन्त्रालयमा भएको भेटवार्ताको कोरोना महामारीले पारेको असरका बारेमा छलफल भएको थियो ।

दूतावासका अनुसार भेटवार्तामा नेपाली कामदारहरूको हकहित लगायत नेपाल र कुवेतबीच आपसी सहयोग अभिवृद्धि गर्ने विषयमा पनि छलफल भएको छ ।

भेटमा त्यहाँको परराष्ट्र मन्त्रालयका अधिकारी तथा नेपाली दूतावासका अन्य अधिकारीहरूको पनि सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  १० : ३६ बजे

यूएनएचसीआरमा आर्थिक संकट, ८३ लाख विस्थापित सहायता र संरक्षणबाट वञ्चित हुने जोखिममा

जेनेभा- संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी निकाय (यूएनएचसीआर) ले पर्याप्त बजेट अभावका कारण

सञ्चारमन्त्री तिमिल्सिनाको कोरिया भ्रमण स्थगित

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले गणतन्त्र कोरियाको राजधानी

रूपपुर आणविक इन्धन ढुवानीमा पाकिस्तानले अनुमति नदिँदा अवरोध

ढाका- बङ्गलादेशको रूपपुर आणविक ऊर्जा केन्द्रका लागि युरेनियम इन्धन बोकेको विमानलाई

बजेट कार्यान्वयनमा ढिलासुस्ती नगर्न बागमतीका मुख्यमन्त्रीको निर्देशन

हेटौँडा- बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले चालु आर्थिक वर्षको नीति, कार्यक्रम

सरकारी निर्णय प्रक्रिया डिजिटल बनाउन नयाँ नियमावली

काठमाडौं– नेपाल सरकारले सार्वजनिक प्रशासनको निर्णय प्रक्रियालाई छरितो, पारदर्शी र