पूर्वयुवराज पारस शाहलाई हेलमेट लगाऊ भन्दा प्रहरीमाथि हातपात ! « Khabarhub

पूर्वयुवराज पारस शाहलाई हेलमेट लगाऊ भन्दा प्रहरीमाथि हातपात !


१५ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पूर्वयुवराज पारस शाहले प्रहरीमाथि हातपात गरेका छन् । हेलमेट नलगाइँ हिँडेका उनलाई हेल्मेट लगाएरमात्र बाइकमा सवार गर्न प्रहरीले आग्रह गर्दा उल्टै हातपात गरेको पाइएको छ ।

प्रहरी र पारसबीचको लफडाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटना बाहिरिएको हो ।

भिडियोमा हेल्मेट लगाउन अनुरोध गर्दा पूर्वयुवराज शाहले उल्टो प्रहरीलाई धम्क्याएका छन् ।

प्रहरीले पक्राउ गरी चौकी लैजान खोज्दा पारसले एकहोरो जान्न, जान्न, जान्न भनेर प्रतिवाद गरेका छन् । उनले ‘तैले भन्दा जाने ?’ भनेर धम्क्याएको भिडियोमा देख्न सकिन्छ ।

समर्थकहरूले नारावाजी गर्दै प्रहरीको साथबाट छुटाएर लगेको भिडियोमा देख्न सकिन्छ ।

https://fb.watch/73Z90awwnW/

यता प्रहरीले भने यो ठूलो घटना नभएको बताएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  १० : २२ बजे

रसुवा बाढी प्रभावितको बीमा दाबी सहज बनाउन संक्षिप्त कार्यविधि लागू

काठमाडौं– नेपाल बीमा प्राधिकरणले बाढी प्रभावित बीमितहरूको बीमा दाबी सहज

नेप्से परिसूचक नौ अङ्कले घट्यो

एजेन्सी– साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक

निसीखोला बाढीको कटानबाट क्षतिग्रस्त कानाबगर बजार (तस्बिरहरू)

काठमाडौं– गत आइतबार निसीखोलामा आएको बाढीको कटानबाट निसीखोला गाउँपालिका–४ कानाबगर

बाढीले बगाएको गैँडा कसरा ल्याइने

चितवन– शनिबार र आइतबार गएको बाढीले बगाएर सुस्ता पुगेको गैँडा

बिर्तामोडमा युवतीको हातखुट्टा बाँधी पेट्रोल छर्केर आगो लगाउन खोज्ने एकजना पक्राउ

झापा– बिर्तामोड नगरपालिका–०५ स्थित एक युवतीलाई हातखुट्टा तथा घाँटी बाँधी