भारतमा थपिनेभन्दा ५ हजार बढी कोरोनामुक्त « Khabarhub

भारतमा थपिनेभन्दा ५ हजार बढी कोरोनामुक्त


१४ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पछिल्लो २४ घण्टामा भारतमा २३ हजार १३९ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै देशभर कुल संक्रमितको संख्या ३ करोड ३७ लाख ३८ हजार १८८ पुगेको छ ।

यही अवधिमा ३०९ जना संक्रमितको मृत्यु भएको छ । त्यहाँ हालसम्म लाख ४८ हजार ९० जनाको मृत्यु भइसकेको छ ।

ओल्डोमिटरकाअनुसार भारतमा २८ हजार ७२८ जना निको भएका छन् । यससँगै कोरोनामुक्त हुनेको संख्या ३ करोड ३० लाख ७ हजार २८५ पुगेको छ ।

भारतमा संक्रिय संक्रमितको संख्या २ लाख ८२ हजार ८१३ रहेको छ ।

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहीबार  ६ : ५२ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले