‘पागल प्रेमी’ बने ब्यास, अकेशा र शिल्पा « Khabarhub

‘पागल प्रेमी’ बने ब्यास, अकेशा र शिल्पा


१५ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिल्म ‘लाइफ इन एलए’को पहिलो गीत ‘पागल प्रेमी’ सार्वजनिक भएको छ । सुर्य एन श्रेष्ठ निर्देशित फिल्मको गीतमा त्रिकोणात्मक प्रेमकथालाई देखाइएको छ । फिल्म नेपाल र अमेरिकामा छायांकन गरिएको छ ।

गीतमा ब्यास विस्सु, अकेशा बिष्ट, शिल्पा मास्के फिचर्ड छन् । एलिस कार्की र प्रतिक पौडेलको संगीत रहेको गीतमा प्रताप दास र कविता श्रेष्ठको स्वर छ ।

फिल्ममा गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, जारेड बिलप्स, साम भुजेल, जयन्द्र चिलुवाललगायतको अभिनय छ ।

ब्यास इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भएको यो फिल्ममा ब्यास बिस्सुको लगानी छ । संसार अञ्जान सुवेदी कार्यकारी निर्माता रहेको फिल्ममा अमेरिकाको लागि राजेन्द्र ठकुराथी निर्माता छन् ।

भुपेन्द्र अधिकारी र उज्जवल ढकालको सम्पादन रहेको फिल्ममा कविराज गहतराज र सुरज श्रेष्ठको कोरियोग्राफी छ । फिल्म दशैं छेकोमा रिलिज हुँदैछ ।

प्रकाशित मिति : १५ भाद्र २०७८, मंगलबार  १२ : ४९ बजे

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको

बेगनास तालमा डुबेर युवकको मृत्यु

कास्की – पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा नुहाउने तथा पौडी

लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग

गुल्मी – बेलायतको लन्डनस्थित पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिले नेपालका बाढीपीडितको

तमोर नदीमा बगेर एक किशोर बेपत्ता

तेह्रथुम – यहाँको म्याङलुङ नगरपालिका–१ लुमुघाट स्थित तमोर नदीमा नुहाउने