१२ सय लिटर घरेलु मदिरा बरामद « Khabarhub

१२ सय लिटर घरेलु मदिरा बरामद


१५ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा– प्रहरीले पर्साबाट १२ सय लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ ।

सोमबार विहान पथलैयाबाट आउँदै गरेकोको सार्वजनिक बसमा चेकजाँचका क्रममा सो परिमाणको मदिरा बरामद गरिएको पर्सा प्रहरीले जनाएको छ ।

बीरगंज महानगर-१६ तथा मातहत प्रहरी चौकी परवानीपुरबाट खटिएको टोलीले बसमा चेकजाँचका क्रममा उक्त परिमाणको मदिरा बरामद गरेको हो ।

प्रकाशित मिति : १५ भाद्र २०७८, मंगलबार  ८ : ३० बजे

नेपाल स्काउट विधेयकमा राय सुझाव मागियो

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्रालयले ‘नेपाल स्काउटसम्बन्धी कानुनलाई संशोधन र

नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक

नवलपुर– नारायणी नदीमा ठूलो बाढी आएपछि नदीमाथि निर्माण भएको पुलमा

मनाङको हिम्लुङ हिमालमा पहिरो, मानवीय क्षतिको आशंका

काठमाडौं- आइतबार बिहान मनाङको नार्पाभूमी गाउँपालिका-५ स्थित हिम्लुङ हिमालमा हिमपहिरो

बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी

काठमाडौं– अविरल वर्षासँगैको पहिरो, बाढी तथा डुबानबाट प्रभावित क्षेत्रमा नेपाली

होर्मुज जलडमरूमध्य पुनः खोल्न इरान आफ्ना सर्तमा अडिग

तेहरान– मध्यपूर्वमा जारी युद्ध अन्त्य गर्ने प्रयासस्वरूप होर्मुज जलडमरूमध्य पुनः