भारतमा कोरोना : थपिने र निको हुनेको संख्या करिव बराबर « Khabarhub

भारतमा कोरोना : थपिने र निको हुनेको संख्या करिव बराबर


१४ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतमा पछिल्लो २४ घण्टामा १२ हजार ९५८ जना कोरोना संक्रमित थपिएका छन् ।

ओल्डोमिटरको पछिल्लो विवरणअनुसार यही अवधिमा त्यहाँ १४ हजार ७५५ जना कोरोना मुक्त भएका छन् ।

भारतमा थप ४४६ जनाको मृत्यु भएको छ ।

अहिले भारतमा संकृय संक्रमितको संख्या एक लाख ६६ हजार २७९ रहेको छ ।

यससँगै भारतमा कुल संक्रमितको संख्या ३ करोड ४२ लाख ७२ हजार ६७७ पुगेको भने तीमध्ये ३ करोड ३६ लाख ४८ हजार १७९ जना निको भइसकेका छन् ।

हालसम्म कोरोनाकै कारण त्यहाँ मृत्यु हुनेको संख्या ४ लाख ५८ हजार २१९ रहेको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार  ६ : ५९ बजे

हल्दीबारीका विपन्न र दलित समुदायलाई स्वरोजगार सामग्री वितरण

भद्रपुर– यहाँको हल्दीबारी गाउँपालिकाले अपाङ्गता भएका, विपन्न तथा दलित समुदायका

धनुषाका केही क्षेत्रमा पनि अनिश्चितकालीन कर्फ्यु

जनकपुरधाम- जिल्ला प्रशासन कार्यालय धनुषाले जिल्लाका केही संवेदनशील क्षेत्रमा अनिश्चितकालीन

दूरसञ्चार सेवामा अभूतपूर्व सुधार गर्ने सरकारको लक्ष्य छ : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चालु आर्थिक वर्ष

आजको कार्टुन : प्रधानमन्त्रीको मुड !

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह जनताबाट टाढै रहन रुचाउँछन् । देशमा

जय श्रीराम र हरहर महादेव भन्दै सदनमा भाषण गरेका रहबर अन्सारीको आग्रह- धार्मिक द्वेष नफैलाऔँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रहबर अन्सारीले विभिन्न