जर्मन बुन्डेसलिगा : डर्टमण्डको सहज जित « Khabarhub

जर्मन बुन्डेसलिगा : डर्टमण्डको सहज जित


१४ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जर्मन बुन्डेसलिगा फुटबलमा बोरुसिया डर्टमण्डले सहज जित हात पारेको छ ।

शनिबार राति भएको खेलमा डर्टमण्डले कोलोग्नेलाई २-० गोलले हराएको  हो । डर्टमण्डको जितमा थोर्गन हाजार्ड र स्टिफिन टिग्जले एक/एक गोल गरे ।

जितसँगै डर्टमण्डले १० खेलमा २४ अंकसहित दोस्रो स्थानमा यथावत छ । कोलोग्ने १३ अंकसहित १०औँ स्थानमा छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार  १२ : ३५ बजे

प्रभावित क्षेत्रमा हेलिकप्टरमार्फत उद्धार : सञ्चार र विद्युत् सुचारु गर्न उपकरण पठाइयो

काठमाडौँ – शिक्षा तथा खेलकुद मन्त्रालयले प्रभावित क्षेत्रमा राहत तथा

गण्डकी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर

गण्डकी– नेपाल कम्युनिष्ट पार्टी (एमाले) गण्डकी प्रदेश सरकारबाट बाहिरिएसँगै मुख्यमन्त्री

भोटेकोशी बाढीपछि चीनतर्फ पनि ठूलो क्षति, उद्धारमा जुट्यो चिनियाँ सेना

काठमाडौँ – नेपाल–चीन सीमाक्षेत्रमा आएको विनाशकारी बाढी र पहिरोले नेपालतर्फ

रसुवा विपद्: यी हुन् सम्पर्कविहीन १९४ जना (सूचीसहित)

काठमाडौँ – रसुवा जिल्लामा आएको विनाशकारी बाढी र पहिरोपछि ठूलो

बाढीबाट भएको क्षतिप्रति राष्ट्रसंघका महासचिव गुटेरेसद्वारा दुःख व्यक्त

काठमाडौँ– संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपाल र चीनमा बुधबार