रूस र युक्रेनबीच शान्ति वार्ता हुँदै | Khabarhub Khabarhub

रूस र युक्रेनबीच शान्ति वार्ता हुँदै


१८ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – रूस र युक्रेनबीच शान्ति वार्ता हुँदैछ।

रूसी वार्ताकार डेविड अराखामियाले आज अनलाइनको माध्यमबाट वार्ता हुन लागेको जानकारी दिएका हुन्।

युक्रेनले राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले गरेको सिधा वार्ताको प्रस्ताव रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अस्वीकार गरे पनि अनलाइनको माध्यमबाट वार्ता हुन लागेको रोयटर्सले जनाएको छ।

एक महिनादेखि जारी रुसी आक्रमणको प्रभाव विश्वभर परेको छ। रुसको पछिल्लो निर्णयले यूरोपमा मात्रै होइन विश्वका धेरै देशमा ऊर्जाको अभाव हुने देखिएको छ।

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  १० : ४३ बजे

अमेरिकाको एक विद्यालयमा बन्दुकधारीको आक्रमण : तीन जनाको मृत्यु, ६ घाइते

सिकागो – अमेरिकाको हाई स्कुलमा भएको गोली प्रहारमा तीन जनाको

मंगलबारको विदेशी मुद्राको विनिमय दर कति ? डलर र रियाल बढ्यो

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८१ साल पुस २ गते मंगलबार तदनुसार

आज २०८१ साल पुस २ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल पुस २ गते मंगलबार तदनुसार

भारतको थोक मुद्रास्फीति नोभेम्बरमा १.८९ प्रतिशतले सङ्कुचित

नयाँ दिल्ली – भारतको थोक मूल्य सूचकाङ्क (डब्लुपीआइ) नोभेम्बरमा १