माधव नेपाल ‘इको क्लाईमेट कन्फरेन्स’मा सहभागी  « Khabarhub

माधव नेपाल ‘इको क्लाईमेट कन्फरेन्स’मा सहभागी 


१८ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल इको क्लाईमेट कन्फरेन्समा सहभागी भएका छन्।

टर्कीको अंकरामा २९-३१ मार्चमा भएको कन्फरेन्समा नेता नेपाल सहभागी भएको पूर्वप्रधानमन्त्री नेपालको सचिवालयले जनाएको छ।

त्यसक्रममा कोलम्बियाका पूर्वराष्ट्रपति, मेसेडोनियाको पूर्वराष्ट्रपति, इन्डोनेशियाको पूर्वराष्ट्रपति र क्यानडाको पूर्व उप-प्रधानमन्त्रीसहितको उच्चस्तरीय भेटवार्ता भएको जनाइएको छ।

सोमबार राति १० बजे टर्की प्रस्थान गरेका पूर्वप्रधानमन्त्री नेपाल १९ चैतमा स्वदेश फर्कने कार्यक्रम छ ।

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  ११ : ३० बजे

फराह खान निर्देशनमा फिर्ता, शाहरुखसँग नयाँ फिल्मको तयारी

काठमाडौं– बलिउडकी चर्चित निर्देशक तथा कोरियोग्राफर फराह खानले लामो समयपछि

रुकुमपूर्व : रुकुमकोट प्रहरी चौकी कब्जा गरेको क्षेत्र घुम्दै प्रचण्डले सुरु गरे घरदैलो अभियान

रुकुम पूर्व – हिजो पूर्वी रुकुमबाट मनोनयन दर्ता गराएका नेपाली

पर्वतको बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम

पर्वत– पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम सञ्चालन भएको

रातारात पार्टी फेरेर उम्मेदवार बनेका हुसेन टिकट खोसिएपछि भन्छन्- सक्नेले साथ दिन्छन् नसक्नेले पाठ

काठमाडौं– नेकपा एमालेले नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेका डा. अबुल